BKPC
Home About Us Salient Features Team Our Community FAQs Media Careers Contact Us
Media

Press Releases

भोटेकोशी पावर कम्पनीको प्लान्ट पुनःसञ्चालनमा ।
[ 2009-07-02 ]
इलेक्ट्रो मेकानिकल समस्याका कारण भोटेकोशी पावर कम्पनीको बिद्युत गृहका दुबै जेनेरेटरहरु २०६५ माघ २२ देखी आकस्मीक रुपमा बन्द गर्नु परेको कुरा यस पुर्व जानकारी गराईएकोमा आवश्यक मर्मत तथा सम्भार पश्चात हाल दुबै जेनेरेटरहरु सामान्य अवस्थामा फर्कि सन्तोषजनक अवस्थामा सञ्चालनमा रहेको ब्यहोरा सहर्षजानकारी गराउदछौ ।

प्लान्टको युनीट-२ बि.स.२०६६ बैशाख २० (३ मे २००९) मध्य रात र युनीट-१ बि.स. २०६६ असार ९ (२३ जुन २००९) साँझबाट सञ्चालनमा आएका छन् । हाल दुबै युनीटहरु आफनो पुर्ण क्षमताका साथ उत्पादन गर्ने अवस्थामा फर्किएका छन् र पूर्ण क्षमता (Deemed Generation) मा बिद्युत उत्पादन भैरहेको छ ।

अत : दुबै युनीटहरु बन्द गर्नु पर्ने बाध्यत्मक अवस्थाको अन्त्य भै हाल नेपाल बिद्युत प्राधिकरणलाई सामान्य अवस्थामा बिद्युत आपुर्र्ति भैरहेको छ । बन्द रहेको अवस्थामा धैर्य धारण गरि दिनु भएकोमा सबैमा धन्यबाद ज्ञापन गर्न चाहान्छौ ।

मितिः २०६६ असार १६

Home About Us Salient Features Team Our Community FAQs Media Careers Contact Us

Copyright © 2010 BKPC Pvt. Ltd. All rights reserved. Developed by Yomari.
If you are experiencing any problems in accessing this site, please let us know.